Search
Close this search box.
Search
Close this search box.

श्रीमतीको हत्या गरि आफैं आत्माहत्या !

दिपेन्द्र लुइँटेल,भोजपुर – भोजपुरको षडानन्द नगरपालिका -९ ताल खर्कका ४० बर्षका बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफुले झुन्डिएर आत्माहत्या गरेका छन् ।

आज राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षिय इन्द्रमाया राईलाई धारिलो हत्यार खुकुरी प्रहार गरि आफू घर बाट अन्दाजी ४० मिटर तल रुखमा पासोलागी झुन्डिएको अबस्थामा मृत फेला परेका थिए ।

EPIC

घटना स्थलमा आफ्नै आमालाइ खुकुरी प्रहार गरेको देखेर उनकै ८ बर्षिय छोराले स्थानीयलाई खबर गर्न गएका थिए । घटनाको जानकारी पाउन साथ स्थानीय हेर्न जादा इन्द्रकलाको मृत्यु भइ सकेको र उनलाई खोजी गर्दा झुन्डिएको अबस्थामा फेला पारे पश्चात् प्रहरीलाई खबर गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *