साँझ ५ बजेसम्म पौने तीन लाख भक्तजनले गरे पशुपति दर्शन

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज)पर्व आज तिर्थालुहरूले पूजा आराधना मनाइरहेका छन् ।

EPIC

पर्वका अवसरमा आज बिहानैदेखि विभिन्न महादेव मन्दिरमा दर्शनार्थीको ठूलो भिड छ । काठमाडौंको पशुपति, डोलेश्वर, कुम्भेश्वर, भालेश्वर लगायतका महादेव मन्दिर उपत्यका बाहिरका विभिन्न मन्दिरमा दर्शनार्थीले पूजा गरी नाचगान गरिरहेका छन् ।

EPIC EPIC EPIC

यसैबीच काठमाडौंको पशुपति नाथमा आज अपराह्न पाँचबजेसम्म झण्डै पौने तीन लाख दर्शनार्थिले मन्दिर प्रवेश गरेर दर्शन गरेका छन् । अपराह्न पाँच बजेसम्म करिब पौने ३ लाखले दर्शन गरेका छन् । अब बेलुका ९ बजेसम्म तीन लाखले दर्शन गर्ने अपेक्षा छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *