हात्ती पीडितलाई किरिया खर्च बापत ५० हजार

whatsapp image 2023 05 04 at 13.24.07

गत बैशाख ९ गते हात्ती आक्रमणमा परी ज्यान गुमाएका भिमबहादुर भट्टराईको परिवारले १२दिनपछि किरिया खर्च पाएका छन् ।

बुधबार अपरान्ह किरिया खर्च बापत ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको जिल्ला वन कार्यलयका प्रमुख मेघराज राईले बताए।

EPIC EPIC EPIC EPIC EPIC

‘किरिया खर्च बापतको ५० हजार अहिले हस्तान्तरण गर्यौ, बाँकी साढे ९ लाख रुपैयाँ अरु पकृया पुरा भएपछि उपलब्ध गराउनेछौं’ उनले भने।

झापा बुद्धशान्तिमा गत बैशाख ९ गते बिहान मकैबारीमा हात्तीको आक्रमणमा परी भट्टराईको ज्यान गएको थियो।

१४ जङ्गली जनावरको आक्रमणमा परी ज्यान गुमाउनेलाई सरकारले क्षतिपूर्ति स्वरुप १० लाख दिने व्यवस्था छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *