Search
Close this search box.
Search
Close this search box.

४ हजार ४ सय ९९ जनामा कोरोनाभाइरस सङ्क्रमण

EPIC

नेपालमा गत २४ घण्टामा ४ हजार ४ सय ९९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार चौबीस घण्टामा देशभरि १६,८६३ वटा नमुना परीक्षण गरिएको थियो।

EPIC

यो सँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ५३ हजारभन्दा बढी भएको छ।

विगत चौबीस घण्टाको अवधिमा थप १७ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको जनाएको छ। योसहित नेपालमा अहिलेसम्म ८२९ सङ्क्रमितको मृत्यु भएको छ।

EPIC EPIC EPIC
EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *