Search
Close this search box.
Search
Close this search box.

असोज ३ गतेसम्म काठमाडौं नछाड्न सांसदलाई एमालेको निर्देशन

काठमाडौं— नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न सर्कुलर जारी गरेको छ।

उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर गरेको एक नेताले जानकारी दिए।

EPIC EPIC

‘पार्टीले असोज ३ गतेसम्म काठमाडौं नछोड्न सांसदलाई सर्कुलर गरेको छ,’ उनले भने, ‘उपसभामुखले अब राजीनामा दिएर मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्छ।’ 

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि अब उपसभामुखले राजीनामा दिएर मार्गप्रशस्त गरे राम्रो हुने बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *