एमालेका बाबु रेग्मी राप्रपा प्रवेश

काठमाडौं । नेकपा (एमाले) सम्बद्ध यातायात सङ्गठनका केन्द्रीय सदस्य पशुपति बाबु रेग्मी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् ।

रेग्मीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा पार्टीमा स्वागत गरेका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

यस्तै नागरिक समाजका अगुवा आरती शर्मा पनि राप्रपा प्रवेश गरेकी छन् । पार्टी प्रवेश गर्ने नेताहरूलाई उपयुक्त जिम्मेवारी दिने राप्रपाले जनाएको छ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *