कचनकवल गाउँपालिकाको प्रशासनिक भवन हस्तान्तरणको अन्तिम चरणमा

बनियानी। कचनकवल गाउँपालिकाको प्रशासनिक भवन गाउँपालिकालाई हस्तान्तरणको अन्तिम चरणमा रहेको छ।

कचनकवलकाे मुटु मानिने बनियानीमा  रहेकाे  कचनकवल गाउँपालिकाको प्रशासनिक भवनकाे माथ्लो तला  निर्माण सम्पन्न भएसंगै हस्तान्तरणको अन्तिम चरणमा रहेको हो।

EPIC EPIC EPIC

भवनको काम गर्नका laag झापाली वाईबा निर्माण  कम्पनीलाई जिम्मा दिइएको थियो। उक्त भवनको माथिल्लो तलाकाे निर्माण  कार्य सम्पन्न भएकाेमा  एक भवनमा तीन काेठा रहेका छन्। त्यस्तै अर्को  भबनमा मिटिङ  हलसहित ४ काेठा रहेका छन्।

हाल कचनकवलकाे मिटिङ हलका लागी पालिकाले मासिक १५ हजार भाडा तिर्दै आएकाेमा अबदेखि भाडामा जाने रकम बचत हुने र बचत भएकाे रकम अन्य बिषयमा खर्च गर्ने कचनकवल गाउँपालिकाका अध्यक्ष कलेन्द्र राजवंशीले बताए।

“यो भवन हरेक काेणबाट हेर्दा  बनियानी बजार भित्र भएकाेनै  उपयुक्त  हाे। सारा कचनकवलका जनता यस कामबाट अतिनै  सन्तुस्ट  भएका छन्। आखिर  गर्दा त हुने रहेछ नि”, भन्दै एक स्थानीय बताउँछन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च