करणी गरी फरार भएका १३ वर्षीय नाबालक पक्राउ

बझाङमा करणी आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन्।

बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ सुङ्ला बस्ने २८ वर्षीया अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा आइतवार १३ वर्षीय नाबालक पक्राउ परेका हुन्। ती महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरि नाबालक फरार भएका थिए।

EPIC EPIC EPIC EPIC EPIC

करणी गरि फरार भएका नाबालकलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार बिरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले आइतवार साँझ ६ः३० बजे बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको बताएको छ।

बुबाको निधन भइसकेको र आमा आइतवार डोटी गएका बेला नाबालकले यस्तो घटना घटाएको खुल्न आएको प्रहरी नायब उपरिक्षक भरत शाहले बताए। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *