Search
Close this search box.
Search
Close this search box.

काठमाडौं महानगरद्वारा इन्द्रजात्रा अवलोकन गर्न निमन्त्रणा

काठमाडौं महानगरपालिकाले देशभित्र र अन्तर्राष्ट्रिय पाहुनालाई इन्द्रजात्रा अवलोकन गर्न निमन्त्रणा गरेको छ । महानगरकी उपप्रमुख सुनिता डङ्गोलले सोमबार आयोजित पत्रकार सम्मेलनमा मंगलवारदेखि विधिवत रूपमा प्रारम्भ हुने जात्रा अवलोकन गर्न आग्रह गरेकी हुन् ।

उपप्रमुख डंगोलले भनिन्– ‘विदेशी र स्वदेशी पाहुनाहरुलाई इन्द्रजात्रा सञ्चालन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रीत सम्पदा पदयात्रा, हाँडीगाउँ र स्वयम्भू र भक्तपुर दरवार स्क्वायरको भ्रमण अवलोकन, कुमारी रथ यात्राको अवलोकनलगायत कार्यक्रममा सहभागी गराइने छ ।’

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *