Search
Close this search box.
Search
Close this search box.

बिर्तामोडबाट गाँजासहित दुईजना पक्राउ

झापाको बिर्तामोडमा लागु औषध गाजासहित दुई जना पक्राउ परेका छन् ।

बिर्तामोड नगरपालिका- ३ स्थित डेरा गरी बस्ने बिर्तामोड- ४ का ३६ वर्षीय रबी दास र १९ बर्षीया आयुसा भुजेललाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले ६९ ग्राम ६२० मिलिग्राम लागु औषध गाँजा सहित पक्राउ गरेको हो ।

EPIC

पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *