Search
Close this search box.
Search
Close this search box.

मास्क छुट दिएलगत्तै कोरोनाको चपेटामा इजरायल

  • एक सातामै इजरायलमा संक्रमित बढेका छन्।
  • इजरायलमा खोप लगाइसकेका नागरिकमा डेल्टा भेरियन्ट पाइएको हो।
  • गत साता कोरोना नियन्त्रणका लागि अपनाईएका प्रतिबन्धात्मक व्यवस्था हटाउनुका साथै मास्क लगाउन छुट दिएको थियो।

झापा- कोरोना नियन्त्रणमा रहेको भन्दै मास्क लगाउन छुट दिएको एक सातामै इजरायलमा संक्रमित बढेका छन्। मास्क छुट दिने संसारकै पहिलो देश भएको दाबी गरेको इजरायलमा खोप लगाइसकेका नागरिकमा डेल्टा भेरियन्ट पाइएको हो। इजरायलमा आधा भन्दा बढी मानिसले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। गत साता कोरोना नियन्त्रणका लागि अपनाईएका प्रतिबन्धात्मक व्यवस्था हटाउनुका साथै मास्क लगाउन छुट दिएको थियो। एजेन्सी

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *