वडाध्यक्षद्वारा चिकित्सक माथी कुटपिट

जिल्ला अस्पताल लमजुङमा कार्यरत डाक्टरमाथि वडाध्यक्षले कुटपिट गरेका छन्।डाक्टर सन्दीप अधिकारीमाथि बेसीशहर नगरपालिका ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले कुटपिट गरेका हुन्।

वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए।उनको चेकजाँच गरी राति साढे १० बजेतिर वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेत आएर कुटपिट गरेको अस्पतालले जनाएको छ ।

EPIC EPIC EPIC EPIC

डाक्टर अधिकारीमाथि बस्नेतले नर्सिङ कक्षको ढोका फोडी भित्र प्रवेश गरेर टाउको र छातीमा लात्ती, मुक्कासमेत प्रहार गरेका थिए ।वडाध्यक्ष बस्नेतलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *