Search
Close this search box.
Search
Close this search box.

सडक पिच गर्ने क्रममा आगलागी एक घर जलेर नष्ट, अन्य २ घरमा क्षति ।

बुटवल। बुटवल नयाँ गाँउमा सडक पीच गर्ने क्रममा अलकत्रा बोकेको गाडीमा आगलागीहुदाँ तीन वटा घरमा आगलागी भएको छ ।

आगलागीबाट स्थानीय गोपाल पाण्डेसहित अन्य दुई घरमा आगो सल्केको प्रहरीले जनाएको छ ।

EPIC


आगलागीबाट एकतले घर जलेर पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा सामानय क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

आगलागीलाई तीनवटा दमकल र प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका केसीले बताए । आगलागीबाट भएको क्षतिको यकिन भइनसकेको प्रहरीले बताएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *