सल्यानमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

सल्यानमा जीप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ।

आज बिहान कपुरकाेट गाउँपालिका- ३ चाेरखाेला नजिक सेतापैरास्थित राप्ती राजमार्गमा राेल्पाबाट दाङतर्फ आइरहेकाे तरकारी बाेकेकाे रा १ च १०२५ नम्बरकाे सिंगल क्याप जिप दुर्घटना हुदा २ जनाकाे घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

घटनामा परेर एक जना घाइते भएका छन्। घाइतेलाई थप उपचारको लागि दाङ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ।

जीप अनियन्त्रित हुँदा सडकदेखि करिब ३५० मिटर तल खसेकाे थियाे। मृत्यु भएका व्यक्तिकाे पहिचान हुन नसकेकाे प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *