
‘पालिका सन्देश’ सामाजिक सुरक्षा कोषमा सूचीकृत, सञ्चारकर्मीको सामाजिक सुरक्षा र आर्थिक सुरक्षामा थप योगदान पुग्ने अपेक्षा
झापा । पी. एस. टी नेपाल मिडिया प्रालिद्धारा सञ्चालित ‘पालिका सन्देश साप्ताहिक’ सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको छ। श्रमजीवी पत्रकार


