बुद्धशान्ति । बुधबारे जेसीजले मेची राजमार्ग अन्तर्गत बुद्धशान्तिका २ ठाउँमा जेब्रा क्रसिङ बनाएको छ ।
बुद्धशान्ति(१ बुधबारेको पुल चोक र कर्णाली एजुकेशन फाउन्डेसन जाने प्रवेशद्वार अगाडि जेब्रा क्रसिङ बनाएको बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईले जानकारी दिए ।
ट्राफिक प्रहरी पोस्ट बुधबारेका प्रमुख राजकुमार चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संयोजक बुधबारे जेसीजका कार्यकारीणि उपाध्यक्ष सुजित बराल रहेका थिए ।
सवारी दुर्घटना हुन नदिन जेब्रा क्रसिङ बनाइएको बताइएको छ ।
यो पनि पढ्नुहोस्




















One Response
Good job sir