खोरभित्र छिरेर चितुवाले बाख्रा मार्यो

बुधबारे(पालिका सन्देश)- बुद्धशान्ति ३ (साबिक बुधबारे ८ नम्बर) आर्दश वन छेउमा गएराति चितुवाले स्थानीयको बाख्रा मारेको छ ।

खोरभित्र बाँधिएको बाख्रालाई आक्रमण गरि मारेको छ । स्थानीय भोजराज बास्तोलाले पालेको एउटा बाख्रा मारेको छ भने केही बाख्रा, गाईबस्तुलाई आक्रमण गरि घाइते बनाएको छ ।

EPIC EPIC EPIC

राति एक्कासि नजिकैको सामुदायिक वनबाट चितुवा आएर बाख्रा मारेको बास्तोलाले बताए ।

हात्ती पिडित यस ठाउँका जनतालाई अब अर्को पिडा थपिएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च