इष्टन हाइड्रोपावरले भोजपुर बासिकोलागी आज देखि ipo निष्कासन

दिपेन्द्र लुइटेल भोजपुर ।(पिखुवाखोला) इष्टन हाइड्रोपावर लिमिटेडले आज देखि भोजपुर बासिकोलागि ipo निष्कासन गरेको छ ।

कम्पनिले जिल्ला बासिन्दाकालागी ६ लाख २० हजार कित्ता ipo निष्कासन गरेको हो । आबेदकले न्युनतम १० कित्त देखि अधिकतम १ लाख कित्त सम्म आबेद्न दिन पाउने छन ।

EPIC EPIC EPIC

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । उक्त ipo भाद्र २१ गते सम्म दिइन सकिने छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च