विष सेवन गरेर कचनकवलमा एक जनाको मृत्यु

कचनकवल। दक्षिणी झापाको कचनकवलमा विष सेवन गर्दा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा गाउँपालिका बस्ने अन्जादी ३५ बर्षिय सोम मण्डीले विष खाँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

मण्डीको केहि दिन अघि श्रीमान श्रीमतीको झगडा परेपछि श्रीमती भने माइत आएकी थिइन् मण्डी काठमाडौ गएका थिए काठमाडौमा दशैंका कारण काम बन्द भएपछि मण्डी हिजो कचनकवल- ५ स्थित उनको ससुराली आएका थिए। ससुराली आएका उनी मदिरा सेवन गरेर गाउँ डुल्दै हिडेको स्थानीयले बताए। रातभर मदिरा सेवन गर्दै हिडेका मण्डीको शव स्थानीयले बिहान बाँस घारीमा फेला पारी प्रहरीलाई खबर गरेका थिए। खबर पाए लगत्तै आएको प्रहरीले शवलाई पोस्टमार्टमका लागी मेचि प्रादेशिक अस्पताल भद्रपुर लगेको इलाका प्रहरी कार्यालय बनियानीले जानकारी दिएको छ। घटना बारे थप अनुसन्धान भइ रहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *