झापा क्षेत्र नं ३ मा राप्रपाको सुरुवाती अग्रता

झापा। झापा निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी छ। १ बजेसम्म प्राप्त मतपरिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्र लिङ्देनले सुरुवाती अग्रता लिइरहेका छन्।भने नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलाले उनलाई १४ मतान्तरले पछ्याइरहेका छन्।

हालसम्म ५०० मतपत्रको मतपरिणाम अनुसार लिङ्देनले २२७ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्।सिटौलाले २१३मत प्राप्त गरेर दोस्रो स्थानमा छन्।

EPIC EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *