झापा। झापा निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टिका उम्मेदवार राजेन्द्र प्रसाद लिङ्देनको अग्रता कायमै राखेका छन्।
अहिलेसम्म ५३१२ मतपत्र गणना भएको छ।
राजेन्द्र लिङ्देनले २७८७ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले २०४३ मत ल्याएर लिङ्देनलाई पछ्याइरहेका छन्।