बुद्धशान्तिका गौतमलाई नेपाल जेसीजको उत्कृष्ट युवा पुरस्कार

बुधबारे । नेपाल जेसिसले बुद्धशान्तिका युवालाई बर्ष उत्कृष्ट पुरस्कार प्रदान गरेको छ। बुद्धशान्ति २ का चन्द्रप्रसाद गौतमलाई जेसिजले देशभरका खेलकुद बिधामा सकृय युवामध्येबाट सर्वोत्कृष्ट घोषणा गर्दै सम्मान गरेको हो।

नेपाल जेसिजले बिभिन्न १२ बिधामा देशभर सकृय १२ युवालाई सम्मान गर्ने गरेको छ। गौतम जयपुर तेक्वान्दोका मुख्य प्रशिक्षक भुमिकामा रही स्थानीय बिधालयहरुमा सकृय छन्।
गौतमले तेक्वान्दो खेलमा राष्ट्रलाई समेत प्रतिनिधित्व गर्दै बिभिन्न प्रतियोगितामा समेत सहभागिता जनाईसकेका छन्।
नेपाल जेसिजले आफ्नो ४९औं राष्ट्रिय सम्मेलनका अवसरमा गौतमलाई नगद सहित सम्मान गरेको हो।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *