बुद्धशान्ति रेडक्रसको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुधबारे । नेपाल रेड्क्रस सोसाइटी बुद्धशान्ति उपशाखा बुधबारे झापाले उप समिति तथा नयाँ सदस्यहरुलाई रेडक्रस परिचय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबारे रेडक्रसका सभापति पुष्पराज भट्टराईको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

EPIC EPIC EPIC

कार्यक्रममा वडाध्यक्ष अनिल वाग्ले र डेगेन्द्र कार्की ,बुद्ध आदर्श माविका प्राचार्य कृष्णराज भण्डारी ,सामाजिक ब्याक्तित्व प्रेम नेम्वाङको लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रमलाई उप सभापति गीता ढुंगानाले स्वागत र पुर्व सभापति हरिप्रसाद पोखरेलले सहजीकरण गरेका थिए । कार्यक्रमको सन्चालन सचिब जित बहादुर श्रेष्ठले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *