बुद्धशान्तिमा तेक्वान्दो प्रतियोगिता शुरु

20230218 102305

बुद्धशान्ति- प्रदेश नम्बर १ स्तरिय प्रथम बुद्धशान्ति अध्यक्ष कप तेक्वान्दो प्रतियोगिता बुद्धशान्ति २ स्थित आदर्श मावि जयपुरमा शुरु भएको छ।

प्रदेश नम्बर १ का १४ जिल्लाका खेलाडी सहभागी रहने प्रतियोगिता फाल्गुन ६ र ७ गते सञ्चालन हुनेछ।बुधबारे जेसीजको सह-आयोजनामा भैरहेको प्रतियोगिताका बिजेताहरुले नगद पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

EPIC EPIC EPIC EPIC EPIC

बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *