बिर्तामोडको मुक्तिचौकमा एक युवाद्वारा पेट्रोल खन्याएर आत्मदाहको प्रयास

20230221 191648

झापा- बिर्तामोडको मुक्तिचौकमा एक युवाले पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका छन्।

आत्मदाह प्रयास गर्ने ब्यक्ति बिर्तामोड ७ का बिजय चौधरी हुन्।
इलाका प्रहरी कार्यलय बिर्तामोडका अनुसार चौधरीले पेट्रोल खन्याएर शरीरमा आगो सल्किए लगत्तै आगो निभाइएको थियो।
आगोले पिठ्युँ र ढाड जलेकाले चौधरीलाई अस्पताल भर्ना गरिएको छ।

EPIC EPIC EPIC

प्रहरीको प्रारम्भिक अनुसन्धानले पारिवारिक समस्याका कारण आत्मदाह प्रयास गरेको बुझिएपनि थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *