निको भएर चाँडै फर्कन्छु: चन्द्र भण्डारी

screenshot 20230414 143749 chrome

सांसद एवं नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियो सन्देशमार्फत आफू ठिक हुँदै गएको जनाएका छन्।

नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले आफू स्वास्थ्य लाभ गरिरहको उल्लेख गरेका छन्। गत फागुन ३ गते राति खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा उनीसहित आमा घाइते भएका थिए।

EPIC EPIC EPIC EPIC EPIC

आमाको फागुन ४ गते निधन भएको थियो भने उनी गम्भीर घाइते भएपछि त्यही दिन उपचारका लागि भारत लगिएको थियो। झण्डै २ महिना लामो उपचारपछि उनी बोल्न र हिड्न सक्ने भएका छन्। उनले आफू उपचार सकेर चाँडै फर्किने पनि जनाएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *