भोजपुर सदरमुकाममा सुरक्षाकर्मिबाट बिपद सम्बन्धि डेमो प्रदर्सन फोटो फिचर

fb img 1685781869498

दिपेन्द्र लुईटेल भोजपुर । भोजपुर जिल्लाको स्थानीय टुडिखेलमा आगलागी नियन्त्रण तथा बिपदको समयमा हुन सक्ने घटना हरुलाई समेटेर सचेतना मुलक डेमो प्रदर्शन गरिएको छ ।

जिल्लाको बिपद ब्यवस्थापन समिती भोजपुरको समन्वयमा गरिएको नमुना अभ्यास आगलागी ,बाढी पहिरो,ग्यास सिलिन्डरबाट हुने आगलागीको नियन्त्रण लगाएतका विभिन्न अभ्यासहरुको डेमो प्रर्दसन गरेको हो ।

EPIC EPIC EPIC

नेपाली सेनाको श्रीनया श्रीनाथ गण ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,र रेडक्रसको सयुक्तरुमा आज बिहान आगलागी ,बाढी पहिरो लगाएतका विभिन्न बिपतका समयमा समस्यामा अपनाउनु पर्ने सुरक्षा साबधानी उद्वारका बिषयमा डेमो प्रदर्सन गरेको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च