पालिका सन्देश।
नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिमा ४ सय सदस्य मनोनयन भएका छन् ।
नेपाल तरुण दल नेपाली कांग्रेसको युवाहरुको भातृ संस्था हो । पार्टी सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा गठित तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिमा ४ सय सदस्य मनोनयन गरिएको पार्टी कार्यबाहक मुख्यसचिव डा .प्रदीप पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।