न्यू कञ्चन कृषि सहकारीले रोपाइँ गरेर मनायो धान दिवस

1688136931217

बुधबारे। न्यू कञ्चन कृषि सहकारी संस्था बुद्धशान्ती ३ झापाले राष्ट्रिय धान दिवस (असार १५) को अवसरमा आज सामूहिक धान रोपाइँ गरेको छ।

1688136937747

संस्थाका अध्यक्ष इश्वरीराज ढकालको अध्यक्षता तथा कृषि विशेषज्ञ फणीन्द्र ढुगानाको प्रमुख आतिथ्यतामा धान रोपेर  दिवस मनाइएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

सोही अवसरमा कृषकलाई समेत सम्मान गरिएको थियो ।  सम्मानित हुनेहरुमा कृषि तर्फबाट ऋषिराज दंगाल र शिबलाल न्यौपाने पशुपंक्षी पालकतर्फ चन्द्र प्रसाद गौतम र जगदीश ढुंगाना रहेका छन्। कार्यक्रममा धान रोप्नुका साथै दही चिउरा खाएर नाँचगान गरिएको थियो ।

कार्यक्रममा सचिव जनार्दन खतिवडाले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष खेमराज कट्टेलले गरेका थिए ।

1688136934627
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *