झापामा चट्याङ लागेर एक बालकको मृत्यु, दुई जना घाइते

lightning farm field

झापाको गौरीगञ्जमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका- ६ स्थित खजुरगाछी कन्चिरा निवासी परसदिया सरदारका १३ वर्षीय छोरा विजय सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

EPIC

बुधवार बिहान स्थानीय मोहम्मद आसामुदिन मियाको खेतमा  बीउ उखेल्न गएको बेला उनीहरूमाथि चट्याङ परेको थियो । घाइते हुनेहरूमा सोही ठाउँका मजेबुल आलमको १६ वर्षीय छोरा मनिजुर आलम र देश भारत फूलबारी घर भई हाल सोही ठाउँ बस्दै आएका २० वर्षीय शिकन्दर आलम रहेका छन् । 

EPIC EPIC EPIC

उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *