कचनकवल। राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति एवं पूर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछाने भदौ २ गते शनिबार कचनकवल आउने भएका छन्।
रास्वपा कचनकवलका सदस्य सोम चौलागाईंका अनुसार लामिछाने कचनकवलको पार्टिगत गतिविधि अनुगमन तथा कार्यकर्ता भेटघाट गर्न आउने भएका हुन्।
साथै हल्दिबारी र बार्ह्रदशी गाउँपाकिकामा समेत कार्यकर्ता भेटघाटको कार्यक्रम रहेको छ।
One Response
Wellcome