प्रथम बहुउद्देश्यीय सहकारीको स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न l

मनिष बराल, कचनकवल । प्रथम बहुउदेश्यीय सहकारी संस्था लिमिटेड, बिर्तामोडको ११ औं स्थापना दिवस का आवसरमा झापाको कचनकवल गाउँपालिका-६ बनियानीमा संस्थाले रक्तदान कार्यकम सम्पन्न गरेको छ l

बनियानी युवा परिवार क्लब र कचनकवल विद्या मन्दिरको सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रम संस्थाका रेमिट बिभाग प्रमुख श्री अर्जुन चम्लागाईको अध्यक्षता तथा कचनकवल गाउँपालिका, वडा नं-६ का वडाध्यक्ष श्री चिन्तामणि खरेल ज्यु को प्रमुख आतिथ्यता साथै विभिन्न संघ संस्था तथा सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो ।

EPIC EPIC EPIC

उक्त कार्यक्रममा महिला ३ जना र पुरुष ४८ जना गरि जम्मा ५१ जना सहभागी भई रक्तदान गरेका थिए l कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन बनियानी सेवाकेन्द्रका प्रमुख श्री गोपाल घिमिरे ज्यु को संयोजकत्वमा भएको थियो l

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *