एसिया कपमा पाकिस्तानविरुद्ध भारत २२८ रनले विजयी

एसीसी एसिया कपको सुपर फोरमा भारतले आयोजक पाकिस्तानमाथि शानदार जित हात पारेको छ ।

श्रीलंकामा सोमबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनको ठूलो अन्तरले पराजित गरेको हो ।

EPIC EPIC EPIC

भारतले दिएको ३ सय ६७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ३२ ओभरमै सबै विकेट गुमाएर १ सय २८ रनमात्र जोड्न सक्यो ।

पाकिस्तानका लागि आगा अस्गर र इफ्तिकार अहमदले समान २३-२३ रन जोडे । भारतीय बलर कुलदिप यादवले सर्वाधिक ५ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेटको क्षतिमा ३ सय ५६ रन बनायो । भारतका लागि म्यान अफ द म्याच घोषित विराट कोहलीले अविजित १ सय २२ तथा केएल राहुलले अविजित १ सय ११ रन जोडे ।

पाकिस्तानका लागि शदाब खान र शाहिन शाह अफ्रिदीले १-१ विकेट हात पारे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च