टर्चलाइट चार्ज गर्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु

इनरुवा। सुनसरीको भोक्रहा नर्सिङ गाउँपालिका १ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ साढे ६ बजे सराज मन्सुरीकी १० बर्षीया छोरी गुलासा खातुनलाई टर्चलाईट चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

घटनाबारे जानकारी पाउनासाथ तत्काल घटनास्थलमा खटिएको  प्रहरी चौकी भोक्रहा नर्सिङको प्रहरी टोलीले घाईते उनलाई उपचारकोलागी  जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा मृत्यु कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *