कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दुई दिन पर सर्‍यो

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गते बस्ने भएको छ। असोज २ गतेको लागि तय भएको बैठक दुई दिन पर धकेलिएको हो।

बैठक असोज ४ गते दिउँसो १ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर जानकारी गराएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

विज्ञप्तिमा बैठक सरेको जानकारी गराउँदै उक्त बैठकमा पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि भनिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *