५९ औं बाल दिवसमा सूर्योदय बाल सञ्जालले आयोजना गरेको कार्यक्रम भव्यताका साथ सम्पन्न (फोटो फिचर)

इलाम। इलाम जिल्लास्थित सूर्योदय नगरपालिकामा रहेको सूर्योदय नगर बाल सञ्जालले ५९ औं राष्ट्रिय बाल दिवस र सूर्योदय नगरपालिका बालमैत्री स्थानीय शासनायुक्त तथा बाल श्रम मुक्त नगरपालिका घोषणाको प्रथम वार्षिक उत्सवको अवसरमा आयोना गरेको विभिन्न कार्यक्रमा भव्यताका साथ सम्पन्न गरेको छ।

सूर्योदय नगर बाल सञ्जालको आयोजना तथा नगरपालिकाको महिला तथा बालबालिका शाखा र शिक्षा युवा तथा खेलकुद शखाको सहयोगमा कार्यक्रम आयोजना भएको हो।

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रमा झाँकी प्रतियोगिता, स्रोत कक्षाका विद्यार्थीहरुको चित्रकला प्रतियोगिता, बालबालिकाको स्मारिका प्रकाशन, दिप प्रज्वलन र निबन्ध प्रतियोगिता आयोजना भएको सञ्जालका उपसचिव सुअम प्रधानले जानकारी दिएका छन्।

सूर्योदय नगरपालिकाका कार्य वाहक नगर प्रमुख दुर्गा कुमार बराल को प्रमुख आतिथ्यता मा विशेष अतिथि जिल्ला समन्यव समिति उपा अध्यक्ष चित्रकला बराइली थिइन् त्यस्तै अतिथिमा सूर्योदय नगरपालिकाका १४ वटै वडा अध्यक्ष उपस्थित थिए।

कार्यक्रम संचालक सह सचिव सुअम प्रधान र सहयोगमा नगर बाल सञ्जाल सदस्य नविन पौडेल रहेका थिए।

तस्विरहरु:

उक्त कार्यक्रम सम्पन्न गर्नका कागि नगरका महिला बालबालिका शाखाका कर्मचारीहरु बालबालिकालाई प्रोत्साहन का लागि आफै खटिँदै थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *