शिक्षक आन्दोलनले यातायात अस्तव्यस्त, संसदीय समितिहरूको बैठक प्रभावित

काठमाडौँ । शिक्षक आन्दोलनका कारण काठमाडौँको यातायात अस्तव्यस्त भएको छ । त्यसको असर संसदीय समितिका बैठकहरूमा पनि परेको छ ।

यातायात अस्तव्यस्त भएपछि सांसदहरु बैठकमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध समिति र अर्थ समितिको बैठकमा गणपूरक संख्या नै नपुगेको बताइएको छ ।

EPIC EPIC EPIC

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा २४ मध्ये १० जना उपस्थित भएका थिए । यस्तै अर्थ समितिमा पनि ११ जना मात्र उपस्थित भएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च