सरकारसँग शिक्षकहरुको वार्ता सुरु, शिक्षा मन्त्रालयले सहमतिको ड्राफ्ट प्रस्तुत गर्ने

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सुरु भएको छ। गृह मन्त्रालयमा जारी वार्तामा शिक्षकहरुको माग सम्बोधन गरी आजै सहमति गर्ने तयारी छ।

बैठकमा शिक्षा मन्त्रालयको तर्फबाट सहमतिको ड्राफ्ट प्रस्तुुत गर्नेगरी गएको स्रोतले बतायो। सरकारसँगको वार्ताअघि शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा शिक्षकका प्रतिनिधि वार्तामा बसेका थिए।

EPIC EPIC EPIC

शिक्षा मन्त्रालयको ड्राफ्टमा शिक्षकहरु सहमत भए आजै सहमति जुट्ने सम्भावना छ। अहिले गृह मन्त्रालयमा जारी बैठकमा कानून मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई पनि सहभागी छन्।

विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षकहरु बुधबारदेखि आन्दोलनरत छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च