‘अभियन्ता ई:’ वार्तामा नआएपछि बालनेको प्रश्न– के वार्ता हामीले उहाँहरुको नेतासँग गर्न पर्ने ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले विभिन्न माग राख्दै आन्दोलनरत अभियन्ता ई: लगायतलाई वार्तामा बोलाउँदा नआएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै बालेनले ई: लगायतका अभियन्ताहरू उभिरहेको ठाउँमा आफैँ गएर वार्ता गरौं भन्दा अभियन्ताहरू आउन नखोजेको उनले लेखेका छन् ।

EPIC EPIC EPIC

लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरामा आफूहरू स्पष्ट रहेको भन्दै बालेनले राजनीतिक स्वार्थ जोडिएर अभियन्ताहरू वार्तामा नआएको बताएका छन् ।

उनले ‘के वार्ता हामीले उहाँको नेतासँग गर्नुपर्ने हो ?’ भन्दै प्रश्न समेत गरेका छन् ।

ई: लगायत अभियन्ताहरू गत मंगलबारदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएर आन्दोलनरत छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च