भिआइपीका कारण मुगुको ताल्चामा छुटेका डाक्टरलाई लिन जहाज पठाइयो

मुगुको ताल्चामा छुटेका चिकित्सकहरु लिन नेपाल एयरलाइन्सको जहाज पठाइएको छ । नेपाल वायुसेवा निगमले मंगलबार बिहान मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन छुटेका १६ जना चिकित्सलाई लिन आफ्नो जहाज पठाएको हो ।

संस्कृति तथा पर्यटनमन्त्री सुन किरातीले ताल्चा विमानस्थलमा छुटेका चिकित्सकहरुलाई गन्तव्यमा पुर्याउन निगमको जहाज पठाइएको जानकारी दिए ।

EPIC EPIC EPIC EPIC EPIC

यसअघि माओवादी केन्द्रका उपमहासचिव मातृका यादव, कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीसहितका नेताहरूका कारण चिकित्सकहरू त्यहीँ रोकिएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *