आठराई गाउँपालिकाले विकास निर्माणको काममा फड्को मार्दै

तेह्रथुम। पछिल्लो समय तेह्रथुम जिल्लाको आठराई गाउँपालिमाले विकास निर्माणको काममा फड्को मार्दै गएको छ।

जिल्लाको अति दुर्गम क्षेत्र भनेर चिनिने आठराई गाउँपालिका १ मा रहेकाे संक्रान्ती बजारमा लामो समयदेखि  बजार भित्र सडकको निर्माण नभइरहेको अवस्थामा अहिले आठराई गाउँपालिका र केन्द्रीय  सरकारकाे साझेदारीमा अन्तर्गत सडक निर्माण कार्यक्रम धमाधम भइरहेको हो।

EPIC EPIC EPIC EPIC EPIC

निर्माणमा गाउँपालिकाबाट ३ करोड १४ लाख ८८ हजार ८ सय १४ रुपैयाँ र केन्द्रिय सरकार बाट ३ करेाड १४ लाख ७८ हजार आठ सय १४ रुपैयाँ गरी कुल ६ करोड २९ लाख ७८ हजार ८ सय १४ रुपैयाँ लगानी गरेको गाउँपालिका अध्यक्ष दिल कुमार पाइमले जानकारी दिनुभयो।

“हाम्रो  काम भनेकाे नै गुणस्तरीय सडक बनाउनु हाे। सडक जम्मा ६ करोड काम हाे  गाउँ पालिकाकाे बजेट आधा मध्ये  ३ करेाड १४ लाख ८८ हजार  ८ सय १४ लगाइएको छ।”, उहाँ भन्नुहुन्छ।

उक्त सडक निर्माणको जिम्मा पाएकाे  सिन्धुली विल्डरस थापा जेबि कम्पनीले पाएकाे छ। सडक २०८० पौस मसान्तसम्म   सक्नु पर्ने छ। सडक काे  लम्बाई १४सय मिटर रहेकाे छ । रबजारभित्र  चैाडाई ५ मिटर रहेकाे छ भने सेा सडकमा ढलानमा स्टिल प्रयेाग गरि बनाउने सर्त रहेको छ अध्यक्ष पाइमले बताउनुभयो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *