बिर्तामोडको त्रिवेणी होटलबाट ब्राउनसुगरसहित दुई पक्राउ

झापा। प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापामा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ४ का २१ वर्षीय उत्तम दर्जी र इलाम नगरपाकिका २ घर भएकी २० वर्षीया सन्ध्या विश्वकर्मा रहेको प्रहरीले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

शनिबार दिउँसो ४ बजेको समयमा बिर्तामोड नगरपालिका५ स्थित त्रिवेणी होटल एण्ड लजमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले होटल सञ्चालकलाई खानतलासी पुर्जी समेत दिई खानतलासी गर्दा होटल लजको कोठा नं.१(विश्वकर्मा बस्ने कोठक) भित्र कारोबार हुँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो।

उनीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १ ग्राम ९०० मिलिग्राम साथै नगद रो साढे पाँच हजार र ३ सेट मोबाइक फेला परेको छ।

पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *