Search
Close this search box.
Search
Close this search box.

झापा गाउँपालिकामा भोलि सार्वजनिक बिदा


झापा। झापाको झापा गाउँपालिकाद्वारा जितिया पर्वको अवसरमा असोज १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

गाउँपालिकाको असोज १८ गतेको निर्णय अनुसार तराई मधेशमा महिलाहरूले मनाउने जितिया पर्वको अवसरमा भदौ २ गते गाउँपालिकाभरि सार्वजनिक बिदा दिने घोषणा गरेको हो । 

EPIC EPIC EPIC

गाउँपालिकाद्वारा बिहीबार सूचना जारी गर्दै जितियाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । यही मिति २०८० साल असोज १९ गते जितिया पर्व परेको हुँदा सम्पूर्ण झापा गाउँपालिका बासी साथै नेपालीहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दैछौँ, गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी हस्ताक्षरित सूचनामा भनिएको छ, उक्त मितिमा यस गाउँपालिका र अन्तर्गत रहेका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विषयगत शाखा र सामुदायिक विद्यालयहरूमा स्थानीय विदा दिएको छ, गाउँपालिकाद्वारा जारी सूचनामा भनिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *