Search
Close this search box.
Search
Close this search box.

पाल्पामा ब्रेक फेल भएर जिप दुर्घटना, ८ जना घाइते

पाल्पामा जिप दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन्।

प्रहरीका अनुसार तानसेन नगरपालिका-७ लामीडाँडास्थित सिद्धार्थ राजमार्गमा गुल्मीबाट बुटवल जाँदै गरेको लु१ज ४१६५ नम्बरको जिप सोमबार दिउँसो दुर्घटना भएको हो।

EPIC EPIC

ब्रेक फेल भएर सडकमा जिप पल्टिँदा त्यहाँ सवार १५ जनामध्ये आठ जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *