‘मिसन ८४ ले देश बन्दैन, तिमीहरूलाई सक्काएर बन्छ’-बालेन शाह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले ‘मिसन ८४’ देश नबन्ने बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रमुख बालेनले देश बनाउन बाँकी नै रहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘देश बन्छ, तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सक्काएर बन्छ ।’

EPIC EPIC EPIC
https://www.facebook.com/100044467927963/posts/pfbid0uhj6hXtg2Pd56y7bRYt1mo1MKgNK4Aa7AsGaZrLdkKVSTXKZX6Ur7VS2qxGfWThjl/?app=fbl
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च