झापामा नयाँ सिडिओका रुपमा बन्धु प्रसाद बाँस्तोला आउँदै

झापा। झापाको नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा बन्धु प्रसाद बाँस्तोला आउने हुनुभएको छ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा कार्यरत बन्धु प्रसाद बाँस्तोलालाई झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको हो।
गृहमन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी र एक महानिर्देशकको सरुवा गरेको छ। अन्य ८ जना सहसचिवको पदस्थापना गरेको छ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *