कोशी प्रदेश सभामुखबाट विष्टलाई फिर्ता बोलाउने केन्द्रिय समितिको निर्देशन

कोशी प्रदेशको सभामुखमा आजै निर्विरोध निर्वाचित भएका अम्बर बहादुर विष्टलाई राप्रपाले फिर्ता बोलाउन निर्देशन दिएको छ ।

आज बसेको राप्रपा केन्द्रीय कार्य समितिको बैठकले कार्य सम्पादन समितिलाई कोशीका सभामुख विष्टलाई फिर्ता बोलाउन निर्देशन दिएको हो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सभामुख विष्टलाई फिर्ता बालाउन निर्देशन दिएको जानकारी दिए ।

सत्ता गठबन्धनको समर्थनमा कोशीको सभामुखमा राप्रपाका विष्ट निर्वाचित भएका थिए । उनले पद तथा गोपनीयताको सपथ समेत खाइसकेका छन् ।

RPP-Nepal-1704811781.jpg
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *