आज आदिवासि सन्थालहरूको सबैभन्दा ठूलो पर्व सोहराय । झापा तथा मोरङमा वसोवास गर्ने सन्थाल जातिको सबैभन्दा सवैभन्दा ठूलो पर्व ।
स्वस्थानी पूर्णिमाभन्दा दुई दिनअघि सुरु भएर तीन दिनपछिसम्म मनाइने सोहरायको आज मुख्य दिन हो । यो पर्व मनाउन आज भद्रपुर नगरपालिका तथा कचनकवल गाउँपालिका लगायत झापाका केहि स्थानिय तहहरुले विदा समेत दिएका छन ।