२०८१ सालमा ३७ दिन बैंकिङ बिदा

काठमाडौं । आगामी वर्ष ३७ दिन बैंक बिदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै २०८१ सालमा ३७ दिन बैंकिङ बिदा हुने सूची सार्वजनिक गरेको हो ।

दशैँमा फूलपातीदेखि ५ दिन ९असोज २४ देखि २८ सम्म० बिदा हुनेछ । असोज १७ गते पर्ने घटस्थापनामा पनि एक बिदा रहेको छ ।

EPIC EPIC EPIC

तिहारमा कात्तिक १५ देखि १९ सम्म ५ दिन बैंक बन्द हुनेछ । यस्तै प्रदेश सरकारले आआफ्नो प्रदेशमा घोषणा गरेको वर्षमा बढीमा ६ दिनसम्म सार्वजनिक बिदा दिन पाइने राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च