राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ। 

पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति तय गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको प्रवक्ता मोहन श्रेष्ठले बताए। 

EPIC EPIC EPIC

पार्टीले घोषणा गरेको आन्दोलनको तयारीबारे पनि बैठकमा छलफल हुनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च